हाडाछेँको भवन शिलान्यास
- जेष्ठ ३०, २०७६
भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बुधबार एक कार्यक्रमबीच भक्तपुर नपा वडा नं ४ बोलाछेँको लाबुछेँस्थित हाडाछेँ भवनको शिलान्यास गर्नुभयो । कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर अथाह सम्पदाको भण्डार...