कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठी
- चैत्र १२, २०७५
भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले संस्थागत फाइदा र नाफाको लागिमात्र काम गर्नु उचित नभएको बताउनुभयो । समाज सुधारको निम्ति सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै...