गुणस्तरीयताका लागि हाइटेक स्याउ नर्सरी
- चैत्र ११, २०७५
खलङ्गा, ११ चैत (रासस) ः स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम...