विभिन्न कम्पनीका साधारण शेयर बिक्री हुँदै
- बैशाख ७, २०७६
काठमाडौँ, ७ वैशाख (रासस)ः पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ । शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ...