सिंहदरबारमा थन्किएका १५१ गाडी सदुपयोग
- चैत्र १४, २०७५
काठमाडौँ, १४ चैत (रासस) : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका...