भर्खरै :

वर्षा र असिनापातको विनाश(तस्वीरहरू)

नयाँ वर्षको दिन बैशाख १ गते भक्तपुर जिल्ला चाँगुनारायण नपाको पूर्वतिर परेको अविरल वर्षा र असिनापातका कारण क्षति पुगेका बालीनाली र ईटा उद्योग । किसानहरूले पाकिसकेको बालीनाली यसरी प्राकृति विपत्तिका कारण विनाश भएकोमा दुःख महसुस गरेका छन् । शनिबार दिउँसो २ः४५ बजेदेखि सो क्षेत्रमा लगातार वर्षा र असिनापात भएको थियो ।
तस्वीरः नरेश खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *