माल्दिभ्सले किल्ला टापुहरू बनाएर बढ्दो जलस्तरको सामना गर्ने
- मंसिर ६, २०८०
माले, ५ मङ्सिर (एएफपी) । यसअघि नै पिउने पानीको अभाव भएको हिन्द महासागरको टापु समूह मुलुक माल्दिभ्स समुद्रको बढ्दो जलस्तरले डुब्ने जोखिममा छ । यद्यपि, मुलुकका नयाँ राष्ट्रपतिले आफूले...