नगर राज्यमा विश्वविद्यालयको महत्वपूर्ण स्थान ख्वप विश्वविद्यालयको विरोधको कुनै तुक छैन
- फाल्गुन ९, २०८१
भक्तपुर, ८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक स्कूलले इमानदार देशभक्त जनशक्ति उत्पादन गर्न सके देशको मुहार फेर्न धेरै समय नलाग्ने हुँदा पार्टीले...