राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, ११ कार्तिक । सेवा निवृत्त शिक्षक समाज, भक्तपुरले समाजका संस्थापकमध्येका एक सुन्दरमान शाक्यलाई सुस्वास्थ्यको कामनासहित नगद रू. २० हजार प्रदान गरेको छ । समाजका अध्यक्ष अम्बिकामान मानन्धरसहित समाजका सदस्यहरूको एक टोली उपचाररत समाजप्रति कर्तव्यनिष्ठ पूर्वशिक्षक शाक्यको निवासै पुगी स्वास्थ्यलाभको कामना गरेको हो ।
हंसवाहिनी आधारभूत विद्यालय, महालक्ष्मीस्थान भक्तपुरका पूर्वशिक्षक शाक्य विगत लामो समयदेखि अस्वस्थ भई निवासमै उपचाररत हुनुहुन्छ ।
Leave a Reply