बैङ्किङ सङ्कटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
- जेष्ठ ३०, २०८२
- रमेशकुमार बोहोरा
सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैङ्किङ क्षेत्रको गैरबैङ्किङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ ।...