दूध बिक्रीबाट मासिक एक लाख २५ हजार
- कार्तिक १७, २०७६
पाल्पा, १७ कात्तिक (रासस) : साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप...