मोदी सरकार अर्थतन्त्रका खतराका घण्टी बेवास्ता गर्दै छ
- श्रावण १९, २०७६
द डेली फिक्स भारतका अर्थमन्त्री निर्मला सीतारमणले भनिन् –“म चिन्तित छु भनी म भन्दिन ।” इकोनोमिक्स टाइम्ससँग भारतको अर्थतन्त्रको स्थितिबारे अन्तर्वार्ता दिँदै तिनले भनेकी थिइन् । सीतारमणले अगाडि भनिन्– “मलाई धेरै...