रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
हङकङ, २८ अगस्ट । अगस्ट महिनाको पानी परेको साँझ । प्रदर्शनकारीहरूले हानेका ईँटा र पेट्रोल बमको सामना प्रहरीहरूले आफूसँग भएको सिल्डले गरिरहेका थिए । प्रहरीहरू प्रदर्शनकारीहरूलाई यताउता धपाउन प्रयास गरिरहेका थिए । तर, प्रदर्शनकारीहरूले प्रहरीमाथि फलामे डण्डी प्रहार गरिरहेका थिए ।
जून महिनाबाट हङकङमा सुरु भएको विरोध प्रदर्शनमध्ये पनि आइतबार साँझ भएको प्रदर्शन अहिलेसम्मकै सबभन्दा हिंसात्मक भयो । त्यो साँझ २१ जना प्रहरी अधिकारीहरू घाइते भए । एक जनाको पिठयँुमा छुराले घोपेको घाउ थियो । उनीहरूसमेत गरेको गत जुन ९ देखि अहिलेसम्म घाइते हुने प्रहरीको सङ्ख्या २ सत्न्दा बढी नाघिसकेको छ ।
“यस्ता उपद्रयाहा काम नियोजित, योजनाबद्ध र सङ्गठित तरिकाले भइरहेको छ । यस्ता हिंसात्मक घटनाले सबैलाई ठूलो खतरामा धकेल्न सक्छ”, हङकङ प्रहरीका सहायक कमिसनर माक चिन–होले भन्नुभयो ।
हिंसाको प्रतिरोध
गत जुन ९ यता प्रहरीसँगको भिडन्त र व्यापक स्तरको तोडफोड गरेर हिंसात्मक प्रदर्शनकारीहरूले हङकङलाई अस्तव्यस्त बनाएका छन् । उनीहरूले प्रहरीमाथि हिंसात्मक हमला गरे, प्रहरी चौकी कब्जा गरे, सार्वजनिक सेवा सबै ठप्प बनाए र सर्वसाधारण नागरिकलाई दुःख दिए । प्रहरी थप क्षति नहोस् भनी उनीहरूविरुद्ध कार्वाही गर्न बाध्य भए ।
बितेका केही सातामा प्रहरी चौकीहरूमा मात्र ७५ पटकभन्दा बढी हमला भयो । प्रहरी चौकीको परिसरभित्र प्रदर्शनकारीले आगजनी गरे । प्रहरीले प्रदर्शनकारीहरूसँग विस्फोटक पदार्थ, पेट्रोल बमलगायत अन्य घातक हतियार भेटाए ।
प्रमुख सुपरिटेन्डेन्ट डेभिड जोर्डनले आफ्नो पच्चिस वर्षको जागिरे जीवनमा अहिले सबभन्दा खतरनाक हमलाको सामना गरेको अनुभव सुनाउनुभयो ।
गत आइतबार प्रदर्शनकारीहरू प्रहरीसँग भिडेनन् मात्र, प्रहरीहरूमाथि नै कुटपिट गरे । प्रहरी अधिकारीहरूको शरीरमा थुप्रै चोटपटक लागेको छ । उनीहरूले लगाएका हेलमेट, जुत्ता र अन्य रक्षा औजार भएर पनि उनीहरू घाइते बनाइए । एउटा भिडियो फुटेजमा एक जना प्रहरी लडेको तर उसमाथि प्रदर्शनकारीहरूले लगातार हमला गरिरहेको देखिएको छ । त्यसपछि एकजना प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
गुरिल्ला शैलीको हिंसात्मक प्रदर्शनले प्रहरीलाई हैरान बनाएको छ । उनीहरू दैनिक २० घण्टा काममा खटिनुपरेको छ । हङकङको कावलुन पूर्वी क्षेत्रका आकस्मिक एकाइको प्लाटुन नं ४ का वरिष्ट निरीक्षक वाङ का–लुनलाई गुलेलीले हानेको फलामको डल्लोले मुखैमा लाग्दा घाइते भएका छन् ।
“म हिंसात्मक प्रदर्शनकारीलाई रोक्न खोज्दै थिएँ । अचानक फलामको डल्लो आएर मेरो मुखैमा लाग्यो । मलाई एक दम दुखेको थियो । तर, ड्युटीमै बसिरहनु प¥यो । मेरो साथीहरूलाई सुरक्षित स्थानसम्म पु¥याउन म पनि खटिरहनुप¥यो”, उनले भने ।
Leave a Reply