‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
काठमाडौँ, ५ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. दुईका दरले घटाइएको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु. १०८, डिजेल र मट्टितेल समान रु. ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु. ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु. ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।
Leave a Reply