अन्तर वडा फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न
- जेष्ठ ६, २०८३
सोमबार आयोजित एक समारोहमा क्रिस्टिना रोनाल्डोलाई सन् २०१६ को उत्कृष्ट फिफा पुरुष खेलाडीको ताजबाट सम्मानित गरेको छ । लिओनेल मेस्सी र अन्तोनी ग्रुजम्यान पनि सो सम्मानका दाबेदारहरु थिए । फिफाले सन् २००९ देखि उत्कृष्ट फुटबल पदक दिने गर्दै आएको छ ।
सन् २०१६ मा फ्रान्सको पेरिसमा भएको युइएफए युरो २०१६ को फाइनल खेलमा आयोजक देश फ्रान्सलाई पराजीत गरेर रोनाल्डो नेतृत्वको पोर्चुगल टिमले खेल जित्न सफल भएको थियो ।
सन् २०१६ मा रोनाल्डोले आफ्नो गोलको खातामा १६ अंक चढाउन सफल भएका थिए जब कि उनका प्रतिस्पर्धी उनीभन्दा सात गोलले पछाडि परे । ३१ वर्षका उत्कृष्ट खेलाडी रोनाल्डोले पहिलो पटक अन्तर्राष्ट्रिय पुरस्कार जितेका थिए ।
Leave a Reply