क्रान्तिकारी किसान सङ्घको पाँचौँ केन्द्रीय परिषद् सम्पन्न
- फाल्गुन ३०, २०७५
काठमाडाँै, २९ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घको पाँचौ केन्द्रीय परिषद् बुधबार सम्पन्न भयो । केन्द्रीय परिषद्को दोस्रो दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विश्व कम्युनिष्ट आन्दोलनको...