एशियाली खेलकूद ः नेपाल क्वार्टर फाइनलमा
- भाद्र ३, २०७५
काठमाडौँ, ३ भदौ (रासस) ः इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१...