ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
काठमाडौँ, १३ भदौ ः एशियन गेम्स अन्तर्गत आजदेखि शुरु भएको जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् ।
आज भएको पुरुष ६६ केजीमुनिको राउण्ड अफ ३२ को स्पर्धामा नेपालका श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भए । श्रेष्ठ कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेण्डमै पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । यसैगरी महिला ५२ केजीमुनिको तौल समूहमा खड्का जापानकी नातसुमी तिसुनोदासँग १०–० को अन्तरमा पराजित भइन् । (रासस)
Leave a Reply