एसियाडः शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा
- भाद्र १, २०७५
स्टेफन वेड जकार्ता, १ भदौ (रासस/एपी) ः आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा...