शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्र विजयी
- मंसिर २८, २०७६
काठमाडौँ, २८ मङ्सिर (रासस) : शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा...
काठमाडौँ, २८ मङ्सिर (रासस) : शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा...
काठमाडौँ, २७ मङ्सिर (रासस) : राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा...
–सुविज्ञा थापा खेलकुदले मानिसलाई स्वस्थ राख्न टेवा पु¥याउने तथ्यमा कुनै विवाद छैन । खेलले शारीरिकरूपमा मात्र नभई मानसिकरूपमा बलियो बनाउने गर्दछ । कराते, तेक्वाण्डो, उसु, बक्सिङ र जुडोजस्ता लडाकू खेलको अभ्यास...
कास्की, २६ मङ्सिर (रासस) : पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार...
– मेरिना शाक्य मङ्गलबार सम्पन्न ते¥हौँ दक्षिण एसियाली खेलकुदमा नेपाल सरकारले अपेक्षा गरेभन्दा बढी पदक खेलाडीले जितेर देखाइदिएपछि सरकारको भुँइमा खुट्टा छैन । हुन पनि कमजोर खेलकुदका पूर्वाधारबीच पनि खेलाडीहरूले...
कास्की, २५ मङ्सिर (रासस) : दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि...
रावलपिन्डी, २५ मङ्सिर (रासस/एएफपी) – श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९...
काठमाडौँ, २४ मंसिर । ते¥हौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मङ्गलबार साँझ दशरथ रङ्गशालामा भव्य समारोहबीच समापन भयो । हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक...