साफ फुटबल च्यापियनसिप ः बङ्गलादेश सेमिफाइनलमा
- आश्विन ६, २०७६
काठमाडौँ, ६ असोज (रासस) : बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आज भएको खेलमा...