बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता
- चैत्र २, २०७५
विराटनगर, २ चैत (रासस) ः पाँचाँै साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा...
विराटनगर, २ चैत (रासस) ः पाँचाँै साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा...
काठमाडौँ, १ चैत (रासस) ः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको आज घोषणा गरेको छ । सन् २०२०...
भक्तपुर, ३० फागुन । भक्तपुर नगरपालिका वडा नं. १ वडा खेलकुद समितिको आयोजनामा भइरहेको अन्तरवडा खेलकुद समिति पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता बिहीबार पनि जारी रह्यो । खेलकुदको माध्यमबाट युवाहरुलाई विकृति, विसङ्गति...
विराटनगर, ३० फागुन (रासस)ः पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान...
भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिका वडा नं. १ खेलकुद समितिद्वारा आयोजित अन्तरवडा खेलकुद समिति (भनपा वडा नं. १ देखि १० सम्म) पुरुष युगल (ःभलुक म्यगदभिक) व्याडमिन्टन प्रतियोगिता बुधबार पनि...
काठमाडौँ, २९ फागुन (रासस) ः राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर,...
काठमाडांै, २८ फागुन । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी चैत २५ गते गर्ने प्रस्ताव अघि बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)...
भद्रपुर, २७ फागुन (रासस) ः झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको आज सम्पन्न फाइनल...