प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ विजयी
- जेष्ठ ११, २०७६
काठमाडौँ, ११ जेठ (रासस) ः राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको...