भक्तपुर नपा–१ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सम्पन्न
- आश्विन ५, २०८३
काठमाडौँ, २४ वैशाख (रासस) ः नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मलेसियाको फुटबल सङ्घले आगामी जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले स्वीकार गरेको एन्फाले जनाएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारीस्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
Leave a Reply