मेयर कप चेस सम्पन्न
- मंसिर १०, २०७५
मध्यपुर, मंसिर ८ । मध्यपुर नगरपालिका २ नं वडा कार्यालय र मध्यपुर चेस क्लवको आयोजनामा भएको राष्ट्रव्यापी मध्यपुर ठिमी मेयर कप फिडे रेटिङ्ग चेस प्रतियोगिताको पुरस्कार वितरण मध्यपुर नगरपालिकाका मेयर...
मध्यपुर, मंसिर ८ । मध्यपुर नगरपालिका २ नं वडा कार्यालय र मध्यपुर चेस क्लवको आयोजनामा भएको राष्ट्रव्यापी मध्यपुर ठिमी मेयर कप फिडे रेटिङ्ग चेस प्रतियोगिताको पुरस्कार वितरण मध्यपुर नगरपालिकाका मेयर...
भक्तपुर, ९ मंसिर । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिक उत्सवको अवसरमा भइरहेको ख्वप फूटबल प्रतियोगिता आइतबार सम्पन्न भयो । आइतबार भएको फाइनल खेलमा ख्वप कलेज अफ इन्जिनियरङलाई...
काठमाडाँै, ९ मङ्सिर : प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ अन्तिम चरणमा प्रवेश गरेका छन् । शनिबार भएको महिला यु २४ को...
काठमाडौँ, ८ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको...
राँझा, ७ मङ्सिर ः राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता निर्धारित मितिमै हुने जानकारी दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा सदस्यसचिव बिष्टले आगामी...
भक्तपुर, ६ मंसिर । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज÷विद्यालयबीच आयोजित फूटबल प्रतियोगिता बिहीबार पनि चालू रह्यो । बिहीबार भएको खेलमा...
काठमाडौँ, ६ मङ्सिर ः मनाङ मस्र्याङ्दी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा...
काठमाडौँ, ६ मङ्सिर : एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका...