लिगका शीर्ष दुई क्लबको दाबी ‘तीन अङ्क जोड्न खेल्छौँ’
- मंसिर ५, २०७५
काठमाडौँ, ५ मङ्सिर : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् ।...
काठमाडौँ, ५ मङ्सिर : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् ।...
काठमाडौँ, ४ मङ्सिर ः ‘नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मस्र्याङ्दी नदीमा १७ औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ । जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धन...
काठमाडौँ, ४ मङ्सिर : जापानको ओसाकामा आयोजना हुने विश्वस्तरीय ओसाका म्याराथन–२०१८ मा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही मङ्सिर ९ गते आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट...
काठमाडौँ, ४ मङ्सिर ः नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल...
भक्तपुर, २ मंसिर । पद्म माविको ९१ औं र पद्म कलेजको नवौँ वार्षिक जयन्तीको अवसरमा आयोजित पद्म कप भलिबल उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रम उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख...
चिप्लेढुङ्गा, २ मङ्सिर ः पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत...
क्यान्डी, श्रीलंका, २ मङ्सिर : श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा...
भक्तपुर, १ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मंसिर २२) को अवसरमा शनिबार नेक्राविसङ्घका पूर्व तथा वर्तमान कार्यकर्ताबीच मैत्रीपूर्ण फूटबल खेल नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा...