‘ए’ डिभिजन लिग ः मनाङ मस्र्याङ्दी क्लब विजयी
- मंसिर १, २०७५
काठमाडौँ, १ मङ्सिर ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले...