दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य
- फाल्गुन १५, २०७४
पाल्पा, १५ फागुन (रासस) ः पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक÷दुई...