भक्तपुर नगरपालिकाले थाल्यो रञ्जना र प्रचलित लिपिको प्रशिक्षण
- बैशाख १३, २०७५
भक्तपुर । भक्तपुर नगरपालिकाले नेपालभाषा लिपि (रञ्जना लिपि र प्रचलित लिपि) को प्रशिक्षण शुरु गरेको छ । शिक्षक आशाकुमार चिकंबञ्जारले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणको बुधबार औपचारिक उद्घाटन गर्दै नगरपालिकाका...