के ट्रम्पले साउदी अरबलाई कारबाही गर्लान् ?
- कार्तिक १, २०७५
योगेन्द्रमान बिजुक्छे पत्रकार खसोग्गी बेपत्ता संरा. अमेरिकामा विगत एक वर्षदेखि स्वनिर्वासनमा रहेका साउदी अरबका पत्रकार जमाल खसोग्गी टर्कीस्थित साउदी अरबको वाणिज्यदूतावासबाट गत २ अक्टोबरमा एकाएक बेपत्ता भए । त्यसपश्चात् अन्तर्राष्ट्रिय...