पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
पुँजीवादी व्यवस्था या बन्दोबस्त नफालेसम्म देशमा आमूल परिवर्तन सम्भव छैन । पुँजीवादी व्यवस्थाभित्र रहेर जस्तो दलले सरकार चलाए पनि श्रमजीवीवर्गको पक्षमा या हितमा ऐन कानुन बनाइँदैन । रास्वपा पुरानो...