सामन्ती संस्कार र अन्धपरम्पराविरुद्ध किन नलड्ने !
- चैत्र २०, २०७५
देशमा गणतन्त्र घोषणा भएको एक दसकभन्दा बढी भयो । तर, पनि यहाँ सामन्ती संस्कार र अन्धपरम्परा यथावत छन् । सामन्ती संस्कार र अन्धपरम्पराकै कारण नेपाली महिलाहरू मृत्युको शिकार बनिरहेका छन्, शारीरिक...