रमजान पर्व मङ्गलबारदेखि
- बैशाख २३, २०७६
विराटनगर, २३ वैशाख ९रासस०ः इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान...
विराटनगर, २३ वैशाख ९रासस०ः इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान...
काठमाडौँ, १६ वैशाख (रासस) ः नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा...
पोखरा, १२ वैशाख (रासस) : पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको छैटौँ प्रस्तुतिको रूपमा यही वैशाख ६ बाट मञ्चन भइरहेको नाटक २१...
नारायण ढुङ्गाना काठमाडौँ, १० वैशाख । धार्मिक, सांस्कृतिक तथा प्राकृतिकरूपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै...
कीर्तिपुर, ७ वैशाख । कीर्तिपुर नगरपालिकाको २३ औँ नगर स्थापना दिवसको अवसरमा आयोजित सांस्कृतिक बाजा धाः महोत्सव कीर्तिपुर नपा वडा नं. ८ स्थित पाँगा लाछीमा शनिबार सम्पन्न भयो । कार्यक्रममा कीर्तिपुर...
काठमाडौँ, २ वैशाख । कलाकारले धार्मिक र सांस्कृतिक महत्व बोकेको परम्परागत चित्रकलाको विकास र विस्तार गर्दै जानुपर्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान (नाफा) को परम्परागत शिल्पकला विभागले सोमबार प्रतिष्ठानमा...
काठमाडौँ, ३० चैत (रासस)ः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्न लागेको नवौँ राष्ट्रिय कला प्रदर्शनीमा देशभरका २७७ कलाकारका ३२५ कलाकृति सङ्कलन भएको छ । आगामी वैशाख २ देखि १७ गतेसम्म जारी...
भक्तपुर, २९ चैत । भक्तपुर दरबार स्क्वायरमा शुक्रबार साटर्डे प्लेन एअर वर्कशपद्वारा तीनदिने चित्रकला प्रदर्शनी शुभारम्भ गरियो । प्रदर्शनीको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राचीनकालमा भाषाको विकास नभएको बेलामा...