एमालेले आफ्नो कर्तुत छोप्न बदर मत अन्य पार्टीलाई दिने अनैतिक तर्क गरेपछि
- जेष्ठ ६, २०७४
चांगुनारायण नगरपालिका वडा नं. ३ र ४ को मतगणनामा एमाले समर्थक कर्मचारीहरुले नेकाको १९४ मत, नेमकिपाको १४५ मत र राप्रपाको समेत केही मतको मुठा एमालेतर्फ राखी कम्प्युटरमा जम्मा गरेपछि...