निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ५ भाद्र । मन्त्रिपरिषदको आज बसेको बैठकले आउँदो मंसीर १० गते संघीय र प्रादेशिक निर्वाचन गर्ने निणर्य गरेको छ । असोज २ गते प्रदेश नम्बर २ को निर्वाचनपछि एकैपटक संघीय र प्रादेशिक दुवै निर्वाचन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।
Leave a Reply