नेमकिपाद्वारा ठाउँ ठाउँमा चुनावी सभा
- असार ७, २०७४
बुटवल, ६ असार । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले मङ्गलबार कञ्चन गाउँपालिकाका विभिन्न चोकमा चुनाव सभा तथा घरदैलो कार्यक्रम गरेको छ । हरैथाबजारमा सम्पन्न कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष...