विदेशी साहित्यको अध्ययनमा आलोचनात्मक दृष्टिकोणको विकास गरौँ
- फाल्गुन ११, २०७५
मुख्य परीक्षक ः के शोलोखोभ देशभक्तिपूर्ण युद्धको विरोधी थियो ? परीक्षार्थी ः अँ, हो । यस सन्दर्भमा के कुरो प्रस्ट्याउन सकिन्छ भने ‘मानिसको भाग्य’ को चित्र निराशापूर्ण, डर र त्रासका...