नेपाल अझै निरक्षर मुलुक
- भाद्र २६, २०७७
- – गोपाल नगरकोटी
विगतदेखि हालसम्मका सरकारहरू अर्थात् सत्तासीन दलका नेता र मन्त्रीहरू देश र जनताप्रति जिम्मेवार नभएको कुरा नेपाल अहिलेसम्म साक्षर मुलुक नभएबाट पुष्टि हुन्छ । सत्तासीन दलका नेताहरूको ध्यान जसरी भए पनि...