पोशाक वितरण गरी भीम आदर्शमा अक्षरारम्भ
- फाल्गुन ३, २०८०
भक्तपुर, २ फागुन । लिबालीस्थित भीम आदर्श आधारभूत विद्यालयमा सरस्वती पूजाको पावन अवसरमा अभिभावक भेलासहित अक्षरारम्भ कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा शिक्षासेवी हिमालयश्वरलाल मूलले अङ्ग्रेजी निजी विद्यालयको विकल्पको...