भियतनाम युद्धले फेरिएका शान्ति अभियन्ता
- जेष्ठ ७, २०८२
- जेरेमी कुजमारोभ
सन् १९८७ सेप्टेम्बर १ मा ब्रायन विल्सनलाई रेलले कुल्चियो† उत्तर क्यालिफोर्नियाको कनकोर्ड जलसेना हतियार स्टेसनमा । उनी कोन्ट्रा समूहलाई अमेरिकाले पठाउन तयार पारिएको हतियारबद्ध पानीजहाजलाई रोक्न खोज्दै थिए ।...