राष्ट्रिय धान दिवस र दही चिउरा : कृषकहरूको श्रम र सम्मानसँग जोडिएको उत्सव
- असार १४, २०८२
- श्रीराम श्रेष्ठ
नेपाल कृषिप्रधान देश हो । नेपालको अर्थतन्त्र कृषि क्षेत्रमा आधारित छ । नेपालको करिब ६५ प्रतिशत जनसङ्ख्या खेतीपाती, पशुपालन र कृषि पेसासँग सम्बन्धित छ । हिमाल, पहाड र तराई...