चीन–संरा अमेरिका आर्थिक तथा व्यापार सम्बन्धका केही मुद्दामा चीनको श्वेतपत्र–३
- जेष्ठ २१, २०८२
ख. चीनले पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौतामा गरेको प्रतिबद्धता इमानदारीसाथ पूरा ग¥यो चीनले व्यापार सम्बन्धको हकमा आफ्नो दायित्व गम्भीरतापूर्वक वहन ग¥यो । पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौता (तपसिलमा...