भेनेजुयला सरकारको अप्ठेरो अवस्था
- जेष्ठ १८, २०८२
- स्टीभ एलनर
हालै एक लेखमा भेनेजुयला र त्यहाँका राष्ट्रपति निकोलस मादुरोको एकतर्फी र सन्दर्भहीन चित्रण गरियो । ‘न्यु लेबर फोरम’ मा प्रकाशित उक्त लेखको शीर्षक थियो– मादुरोको भेनेजुयलामा पुँजीवाद र तानाशाही...