इरानबाट तेल आयात गर्न अमेरिकाको रोक : नेपालमा पनि तेलको मूल्य बढ्ने सम्भावना
- बैशाख २४, २०७६
काठमाडौँ, २३ वैशाख । गएको वैशाख १९ गतेदेखि संरा अमेरिकाले इरानसँग तेल आयात गर्न सबै देशलाई पूर्णरूपमा रोक लगाएको छ । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले गत महिना वैशाख १९...