पत्रकार जमालको एक हजार डिग्री सेल्सियस तापक्रमको भट्टीमा नष्ट
- फाल्गुन २१, २०७५
इस्तानबुल, ४ मार्च । साउदी पत्रकार जमाल खास्सोगीको मृत शरीर टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्यदूतको निजी निवासको प्राङ्गणमा एउटा अग्नीभट्टी (ओभन) बनाई नष्ट गरिएको समाचार सार्वजनिक भएको छ । अल जजिरा अरबिकले...