एक लाख ३१ हजार कर्मचारीको समायोजन : अपुग कर्मचारी लोकसेवामार्फत तुरुन्तै पूर्ति गरिने
- चैत्र १५, २०७५
काठमाडौँ, १४ चैत । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम पूरा भएको बताएको छ । तीन तहका सरकारमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको छ । कर्मचारीहरूले तोकिएको समयभन्दा...