भेनेजुयला र बोलिभारियाली क्रान्तिको पक्षमा विश्वभर प्रदर्शन
- चैत्र ४, २०७५
काठमाडौँ, ३ चैत । अर्जेन्टिनादेखि दक्षिण अफ्रिकासम्म, मलेसियादेखि पेरुसम्म, न्युजिल्याण्डदेखि क्यानाडासम्म र संरा अमेरिकामा पनि बोलिभारियाली क्रान्तिका समर्थकहरूले गएको शनिबार विभिन्न गतिविधि गरी भेनेजुयलाप्रति ऐक्यबद्धता दिवस मनाएका छन् । दक्षिण अफ्रिकी...