सन्दर्भ : म्याक्सिम गोर्की स्मृति दिवस (१८ जून) म्याक्सिम गोर्कीको जीवनीको एक चर्चा – ९
- असार १२, २०८१
उनको कष्टमय जीवन र अरूहरूको लागि उनले गरेको निरन्तर परिश्रमलाई हेर्दा उनलाई क्षयरोगले छुनुमा कुनै आश्चर्य महसुस हुँदैन । उनको स्वास्थ्यबारे लेनिन अत्यन्तै चिन्तित थिए । उनको स्वास्थ्य राम्रो...