वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक सार्वजनिकीकरण
- असार १०, २०८१
भक्तपुर, ७ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार एक समारोहबिच सार्वजनिकीकरण गर्नुभयो । पत्रकार समाज...