सन्दर्भ : चे ग्वे भारा जन्म दिवस (जून १४) समाजवाद र नवमानवको सिर्जना – १
- जेष्ठ २९, २०८१
- अर्नेष्टो चे गुएभारा
प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने इच्छासहित मैले अफ्रिकाको यात्राको क्रममा यो टिप्पणी लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरूप टिप्पणीहरू लेख्ने...